आँखा जाँच कार्यक्रम (२०८२।०९।२०)

मिति २०८२ पौष २० गते यस संस्थाको आयोजना र आँखा उपचार केन्द्र सितलपाटी सल्यानको प्राविधिक सहयोगमा श्री शिव मा.वि.शा.न.पा.१२, मुलडाँडा सल्यानमा अध्ययनरत कक्षा ८ देखि १० कक्षा सम्मका छात्र छात्राहरुको आँखा जाँच गरियो ।


