आँखा जाँच कार्यक्रम (२०८१।०९।२५) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

आँखा जाँच कार्यक्रम (२०८१।०९।२५)

आँखा जाँच कार्यक्रम (२०८१।०९।२५)


मिति २०८१ पौष २५ गते यस संस्थाको आयोजना र आँखा उपचार केन्द्र सितलपाटी सल्यानको प्राविधिक सहयोगमा श्री महेन्द्र रत्न मा.वि., शा.न.पा.–४, पिपलनेटा सल्यानमा अध्ययनरत कक्षा ८ देखि १२ कक्षा सम्मका छात्र छात्राहरुको आँखा जाँच गरियो ।