आँखा जाँच कार्यक्रम (२०८१।०९।२६)
मिति २०८१ पौष २६ गते यस संस्थाको आयोजना र आँखा उपचार केन्द्र सितलपाटी सल्यानको प्राविधिक सहयोगमा श्री त्रिभुवन जनता मा.वि. शा.न.पा.–८, मार्के सल्यानमा अध्ययनरत कक्षा ८ देखि १२ कक्षा सम्मका छात्र छात्राहरुको आँखा जाँच गरियो ।