क्यान्सर पिडित राहत प्रदान (२०८३।०७।१९)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.सल्यानको सदस्य श्री थुमी भण्डारी (स.नं.१०६२) लाई संस्थाको क्यान्सर रोग पीडित तथा मृत्यु राहत कोष नीति २०७८ परिमार्जित २०७९ को परिच्छेद १ बुँदा (त) बमोजिम संस्थाका प्रबन्धक श्री शान्ता राईबाट क्यान्सर (बोन म्यारो) रोग पिडित राहत स्वरुप रु.१०,०००। प्रदान गरियो ।


