क्यान्सर पिडित राहत प्रदान (२०८३।०७।१९)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.सल्यानको सदस्य श्री पुर्णिमा कमेनी (स.नं.८६४) लाई संस्थाको क्यान्सर रोग पीडित तथा मृत्यु राहत कोष नीति २०७८ परिमार्जित २०७९ को परिच्छेद १ बुँदा (त) बमोजिम संस्थाका कोषाध्यक्ष श्री विरेन्द्र कुमार राईबाट क्यान्सर (पाटेघर) रोग पिडित राहत स्वरुप रु.१०,०००। प्रदान गरियो ।


