शोक तथा समवेदना व्यक्त (२०८३।०५।१९)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.सल्यानको सञ्चालक समिति सदस्य सीता श्रेष्ठको ममतामयी आमा साथै यस संस्थाको शेयर सदस्य विजयसरा के.सी.(स.नं.१४२२) को असामयिक निधनले हाम्रो संस्थालाई अपुरणीय क्षति पुर्यायको छ । दुख्खको यस घडीमा उहाँको दिव्य आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको क्यान्सर रोग पीडित तथा मृत्यु राहत नीति अनुसार संस्थाका अध्यक्ष लक्ष्मण कुमार राई बाट राहत प्रदान गरियो ।


