सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०४।१४)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य सरिता गरञ्जा (स.नं.२४६७) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको बजार प्रतिनिधि भावना बस्नेत बाट बधाई तथा शुभकामना प्रदान गरियो ।