सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०३।११) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०३।११)

सुत्केरी भेटघाट कार्यक्रम (२०८३।०३।११)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय कृष्ण बहादुर विष्ट (स.नं. २२०८) र सीता खत्री (स.नं. १९४६), शेयर सदस्य शान्ता बुढाथोकी (स.नं. २२२०) र शेयर सदस्य जिवन कला थापा भण्डारी (स.नं.२७३०)को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ र श्रीनगर सेवाकेन्द्रको बचत संकलक श्री सानुमाया बुढाथोकीबाट बधाई तथा शुभकामना प्रदान गरियो ।