पूर्व सहकारी सदस्य शिक्षा तालिम (२०८२।१०।१६) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

पूर्व सहकारी सदस्य शिक्षा तालिम (२०८२।१०।१६)

पूर्व सहकारी सदस्य शिक्षा तालिम (२०८२।१०।१६)

मिति २०८२।१०।१६ मा यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.सल्यानको आयोजनामा शा.न.पा.१५ स्यालपानी र स्यालेघारीमा संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईको अध्यक्षतामा पूर्व सहकारी सदस्य शिक्षा तालिम सन्चालन गरियो । उक्त तालिमको सहजिकरण संस्थाका प्रबन्धक श्री शान्ता राईले गर्नु भएको थियो । साथै सहभागिको तर्फबाट शेयर सदस्य श्री राम चन्द्र रेग्मीले तालिमको उपलब्धीबारे आफ्नो भनाई राख्नु भयो साथै संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईले कार्यक्रमको छोटो मन्तव्य सहित समापन गर्नु भएको थियो ।