लागु पदार्थ दुव्र्यसन तथा मानसिक रोग सम्बन्धि सचेना कार्यक्रम (२०८२।०९।२८)

यस संस्थाको आयोजनामा सामाजिक उत्तरदायित्व क्रियाकलाप अन्तर्गत त्रिभुवन जन माध्यमिक विद्यालय, लुहापिङ्ग, खलंगा, सल्यानमा अध्ययनरत विद्यार्थीहरुलाई लागूपदार्थ दुर्व्यसन तथा मानसिक रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक हेम बहादुर के.सि.द्वारा प्रदान गरिएको व्यावहारिक, जानकारीमूलक तथा प्रेरणादायी सहजीकरणबाट विद्यार्थीहरुलाई गलत बाटो जानबाट रोक्नुका साथै आत्मविश्वासी, अनुशासित र जिम्मेबार नागरिक बन्न प्रेरणा दिनेछ भन्ने बिश्वास लिएका छौ ।
जय सहकारी।।।।।


