सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०८।१५)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य दिपा कुमारी के.सी. (स.नं. २६८९) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक रुपसिंह राई बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


