मठ मन्दिर सरसफाई कार्यक्रम (२०८२।०६।१२)

मिति २०८२।०६।१२ गते आइतबारका दिन यस संस्थाको आ।व। २०८२।०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शारदा नगरपालिका–३ स्थित भद्रकाली मन्दिर परिसर सरसफाई गरियो ।