सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०५।०२)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्यद्वय भोला प्रसाद आचार्य (स.नं. १४२४) र सुनिता बस्नेत आचार्य (स.नं. ११४३) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको बजार प्रतिनिधि जितेन्द्र बहादुर के.सी.बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


