सुत्केरी भेटघाट कार्यक्रम (२०८१।०७।०७)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य श्री टंक प्रसाद खत्री (स.नं.२०२१) को नवजात शिशुहरु जन्मेको उपलक्ष्यमा संस्थाको बजार प्रतिनिधि श्री भावना बस्नेत बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


