अल्पकालिन उद्देश्य – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

अल्पकालिन उद्देश्य

  • सदस्यहरुले उत्पादन गरेका सामानहरुलाई बजार व्यवस्थापनमा सहयोग गर्ने ।
  • सदस्यहरुलाई व्यवसायिक बनाउन उत्पे्ररणा प्रदान गर्ने ।
  • सदस्यहरुलाई उद्यमशील बन्नको लागि अभिप्रेरित गर्ने ।
  • सदस्यहरुलाई निरन्तर सहकारी शिक्षा, वित्तिय साक्षरता तथा वित्तिय परामर्श प्रदान गर्ने ।
  • संस्थाले संस्थागत बीमा अभिकर्ता भई सदस्य वीमा कार्यक्रम संचालन गर्ने ।
  • संस्थाले आधुनिक प्रविधीहरु भित्र्यार एस.एम.एस, इ–सेवा जस्ता सेवाहरुको विकास गर्ने ।
  • साना तथा घरेलु उद्योग विकासका लागि सहुलिय ऋणको व्यवस्था गर्ने ।
  • वित्तिय रुपमा दिगो, सक्षम एवं सबल रुपमा स्थापित गर्ने ।
  • सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने ।