सदस्य राहत वितरण
मिति:२०७६।१०।११
संस्थाको क्यान्सर रोग पिडित तथा मृत्यु राहत कोष नीति बमोजिम यस संस्थाको सदस्य श्री नरेश कुमार श्रेष्ठको परिवारलाई राहत वितरण गरियो ।
मिति: २०७६।४।१३
संस्थाको क्यान्सर रोग पिडित तथा मृत्यु राहत कोष नीति २०७६ बमोजिम यस संस्थाका सदस्य श्री गौरीलाल बुढाथोकीको दुखद निधन भएको हुँदा निजका परिवारलाई रु।५० हजार उपलब्ध गराईयो । गौरीलाल बुढाथोकीको तस्वीर उपलब्ध हुन नसकेको कारण तस्वीर पोष्ट गर्न नसकेकोमा क्षमाप्रार्थी छौ ।