६५ औं राष्ट्रिय सहकारी दिवस (२०७८।१२।२०) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

६५ औं राष्ट्रिय सहकारी दिवस (२०७८।१२।२०)

६५ औं राष्ट्रिय सहकारी दिवस (२०७८।१२।२०)

मिति २०७८ चैत्र २० गतेका दिन ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानका सचिव श्री सनत कुमार शर्माज्यूको अध्यक्षता र जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा ६५ आँै राष्ट्रिय सहकारी दिवस ‘मर्यादित सहकारी र प्रविधिमा सहकारी’ भन्ने मूल नाराका साथ संचालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी एवं सदस्यज्यूहरु, विभिन्न उपसमितिका संयोजक एवं सदस्यज्यूहरु र कर्मचारीहरुबीच सहकारी विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी ६५ आँै राष्ट्रिय सहकारी दिवस मनाईयो ।