२७ औं स्थापना दिवस २०७८ (२०७८।१०।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

२७ औं स्थापना दिवस २०७८ (२०७८।१०।२८)

२७ औं स्थापना दिवस २०७८ (२०७८।१०।२८)

saccos

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.सल्यानको २७औं वार्षिक उत्सव कार्यक्रम संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यको अध्यक्षता तथा जिल्ला सहकारी संघ लि.सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाका सम्पुर्ण शेयर सदस्यज्युहरुलाई शुभकामना दिई सम्पन्न गरियो । उक्त कार्यक्रम संस्थाका सचीव श्री सनत कुमार शर्माले संचालन गर्नु भएको थियोे भने स्वागत मन्तव्य तथा संस्थाको संक्षिप्त्त चिनारी संस्थाका प्रबन्धक श्री शान्ता राईले गर्नु भएको थियोे । सो अवसरमा संस्थाका दिवङ्गत हुनु भएका शेयर सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने संस्थाको नीति अनुसार जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरिएको थियोे ।