सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०४।०९)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि।को शेयर सदस्यद्वय निश्चल कठायत (स.नं. ८५९) र भुमा कँवर (स.नं. ३०५६) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


