सुत्केरी भेटघाट कार्यक्रम (२०७९।०१।०४)
यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्यद्वय श्री दिपेश प्रधान (स.नं. १३८३) र श्रीमती मीना के.सी. प्रधान(स.नं. २०५१) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाका सचिव श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।