सुत्केरी भेटघाट कार्यक्रम(२०७८।०४।१०) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

सुत्केरी भेटघाट कार्यक्रम(२०७८।०४।१०)

यस ग्रामीण साकोसका शेयर सदस्य श्री खुमी कुमारी कवर (२०७३) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।