सुत्केरी भेटघाट कार्यक्रम (२०७७।०९।१३)
यस ग्रामीण साकोसका शेयर सदस्य श्री सन्देश बुढाथोकी (स.न.1281) र श्री मिना कुमारी के.सि.(बुढाथोकी ) (स.न. 1996) को नवजात शिशु जन्मेको उपलक्ष्यमा साकोसका संचालक समिति सचिब श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।