रक्त समुह पहिचान तथा अभिलेखिकरण (२०७७।१०।२७) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

रक्त समुह पहिचान तथा अभिलेखिकरण (२०७७।१०।२७)

यस ग्रामीण साकोस सल्यानको २६औं स्थापना दिवस २०७७ को अवसरमा संस्थाको भवन हलमा रक्त समूह पहिचान तथा अभिलेखिकरण कार्यक्रम गरि ५४ जना सदस्य तथा गैर सदस्यहरुलाई सेवा प्रदान गरियो ।