मिति २०७८।०९।२७ मा विस्तारित मञ्च (सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

मिति २०७८।०९।२७ मा विस्तारित मञ्च (सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम)

मिति २०७८।०९।२७ मा विस्तारित मञ्च (सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम)

यस संस्थाको महिला उपसमितिको संयोजक श्री निनु शाहको संयोजकत्वमा संस्थाका महिला शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाका उपाध्यक्ष श्री सुगन्ध कुमार श्रेष्ठ , महिला उपसमितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक श्री शान्ता राईज्युले गर्नु भयो ।