पुरुस्कार वितरण कार्यक्रम (२०७८।०६।१५) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

पुरुस्कार वितरण कार्यक्रम (२०७८।०६।१५)

यस संस्थाको २७ औं वार्षिक साधारण सभाको अवसरमा आ.ब.२०७७।०७८ मा उत्कृष्ट हुने नियमित बाल बचतकर्ताहरुलाई शैक्षिक पुरुस्कार प्रदान गरी बधाई ज्ञापन गरियो ।