सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०४।१०)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि। को शेयर सदस्यद्वय नगेन्द्र राज अधिकारी (स.नं.१२३९) र रबिना बुढाथोकी (स.नं. २७०१) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रबन्धक शान्ता राई बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


