सुत्केरी भेटघाट कार्यक्रम (२०८२।०३।१६)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि।को शेयर सदस्यद्वय सौगात सिंह (स.नं.२७२७) र सुनिता थापा (स.नं. २९८६) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रशासकीय सहायक बिबेश बाबु श्रेष्ठ बाट बधाई तथा शुभकामना प्रदान गरियो ।


