सुत्केरी भेटघाट कार्यक्रम (२०७९।०४।२५)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यद्वय सौरभ हमाल (स.नं. ३२७) र अन्जना चन्द (स.न. १५४५) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाका सचिव श्री सनत कुमार शर्माज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।