सुत्केरी भेटघाट कार्यक्रम (२०७८।१२।०२)
यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्यद्वय श्री पर्वत सेजवाल (स.नं. ९८८) र श्रीमती सरस्वती सेजवाल (स.नं. १२१६) को नवजात शिशु जन्मेको उपलक्ष्यमा संस्थाको प्रबन्धक श्री शान्ता राईज्यूबाट बधाई तथा शुभकामना प्रदान गरियो ।