विस्तारित मन्च ( सहकारी सदस्य शिक्षा तथा बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम )२०७७।१२।२१ गते ।
यस संस्थाको महिला उपसमितिको संयोजक श्री निनु शाहको संयोजकत्व र जिल्ला सहकारी संघ लि.सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाका महिला शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको संशोधित बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।